Posts

Showing posts from April, 2020

फुर्सदको समयमा free time

Image
मेरो आफ्नो विचारका भनाई हरु :- किराना पसल खोल्ने हो ? एकपटक सोच्नुहोस्   निम्न मध्यमस्तरको व्यवसाय गर्न चाहनेहरुको रोजाइमा पर्ने गर्छ; किराना पसल । तर यसबारे आवश्यक ज्ञानको अभावमा सुका–आना जोडेर थालेको व्यवसायमा घाटा बेहोर्नेहरुको पनि कमी छैन । यदि तपाईपनि किरान पसल थाप्ने सोचमा हुनुहुन्छ भने एकपटक यसका सम्भावना र चुनौतीहरुबारे बुझ्दा राम्रो हुन्छ ।   बजेटः बजेट कुनैपनि व्यवसायको थालनीको लागि अपरिहार्य हुन्छ । किराना पसल खोल्नको लागि यति नै लाग्छ भन्ने हुदैन । सामान्यत ५/६ लाखको लागनीमा पनि किराना पसल खोल्न सकिन्छ । घरेलु तथा साना उद्योगमा पसलको दर्ता, डेकोरेसन, सुरुमा राख्नुपर्ने समानहरु, मासिक रुपमा तिर्नुपर्ने भाडा यि पसलको लागि हुने खर्चहरु हुन् । यि सबै कुरा तपाईमा भर पर्छ । डेकोरेसनमा कति खर्च गर्नुहुन्छ, समान कति प्रकारको राख्नुहुन्छ, कति परिमाणमा राख्नुहुन्छ भन्ने कुरालाई मध्यनजर गरेर बजेट छुट्याउनु पर्छ ।   ठाउँको छनौटः सर्वप्रथम कुन ठाउँमा किराना पसल खोल्न लागिएको हो, त्यस ठाउँको बारेमा आफु जानकार हुनुपर्छ । जस्तो कति घर परिवार आफुले छनौट गरेको...

BIKRAM ADHIKARI

Image
नुवाकोट जिल्ला स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट Jump to navigation Jump to search नुवाकोट जिल्ला अञ्चल : बागमती अञ्चल प्रदेश : {{{प्रदेश}}} सदरमुकाम : बिदुर क्षेत्रफल: १,१२१ वर्ग कि.मि. जनसङ्ख्या : २८८,४७८ गाउँपालिका(हरू) : १० वटा नगरपालिका(हरू) : २ वटा  बिदुर ,  बेलकोटगढि प्रतिनिधिसभा निर्वाचन क्षेत्र संख्या: भौगोलिक अवस्थिति: पहाड सबै भन्दा अग्लो स्थान: ५,१४४ मिटर सबै भन्दा होचो स्थान : मिटर प्रमुख जातिहरू: तामाङ , नेवार , क्षेत्री , ब्राह्मण , कामी , मगर  आदि प्रमुख भाषाहरू: नेपाली , तामाङ , नेवारी , मगर   शेर्पा  आदि मानव विकास सूचकाङ्क : (७५ जिल्लाहरू मध्ये) टेलिफोन कोड: ०१० प्रमुख जिल्ला अधिकारी: द्रोण पोखरेल वेबसाइट:   हे   •   वा   •   सं   ( नेपाल  सम्बन्धि लेखको अंश) प्रशासनिक विभाजन पूर्वाञ्चल [show] मध्यमाञ्चल [show] पश्चिमाञ्चल [show] मध्य-पश्चिमाञ्चल [show] सुदूर-पश्चिमाञ्चल [show] नेपाल पोर्टल हिमालय पोर्टल v t e...