Posts
Showing posts from 2020
भगवान श्री कृष्णको कथा
- Get link
- X
- Other Apps
भगवान श्री कृष्णको कथा भारतको उत्तर प्रदेश राज्य अन्तर्गत बग्ने यमुना नदीको किनारमा मथुरा नाम गरेको शहर छ। आजको ६०० बर्षभन्दा केही अगाडी त्यहाँ उग्रसेन नाम गरेका राजा राज्य गर्दथे। उनी एक धर्मात्मा तथा प्रजापालक राजा थिए। उनको छोराको नाम कंस थियो। राजकुमार कंस भने बडो उदण्ड स्वभाब भएको अधर्मी ब्यक्ति थियो। उ आफ्नो स्वार्थको लागि अर्काको श्रीसम्पत्ति र ज्यानसामेत लिन बाँकी राख्दैनथ्यो। राजा उग्रसेनका भाई देबकका सातवटी छोरी थिए। छवटीको विवाह वशुदेभसित भईसकेको थियो। सातौँ देबकिको पनि उमेर पुगेपछी समारोहका साथ वाशुदेवासंग विवाह सम्पन्न भयो। विवाहपछि देवकी सबैसंग बिदावारी भई आफ्ना पति वाशुदेवासंग घर जान तयार भईन्। राजकुमार कंस बहिनी जुवाइंलाई पुर्याउन आफैँ रथ हाँकी गहिरहेक...